# द, अफ्रिकी मुलुक एंगोलासँगको कुटनैतिक सम्बन्ध ¥¥2017 डिसेम्बर 9
# मिस टुरिज्म 2017¥¥ आरती थापा
# इराकी प्रम हैदर अल अबादीले जिहादी विरुद्धको युद्ध अनत्यको घोषण ¥¥ 2017 डिसेम्बर 10
#२०७४ मा सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले बिजयी हुने उम्मेदवार ¥¥ पार्बत गुरुङ मतान्तर,३०१५३
#2017 को टाइम प्रशन"¥¥ द साइलेन्स ब्रेकर
# नबौं मानब अधिकार राष्ट्रिय महाभेला सम्पन्न¥¥ २०७४ मंसिर २३-२५
# हिउँ चितुवा अंकित रु ५० को नोट सार्बजनिक ¥¥ २०७३ असोज ११
# हर्ट अट्याकको कारण भुपु पिए पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन ¥¥ 2074 मंसिर 3; नोभेम्बर 19,2017
# छैटौं कर दिवशको नारा¥¥ हाम्रो पौरख हाम्रो कर,राष्ट्र निर्माणको दिगो भर"
# मिस वर्ल्ड 2017 ¥¥ मानुशी छिल्लर, भारत,67 औं
# राष्ट्रपतीको युएइ भ्रमण ¥¥2074 कार्तिक 27
# सिंगापुरको पहिलो महिला राष्ट्रपती¥¥ हाजिया आकोवा
#नेपाल प्रहरीले सेफ्टी पिन अभियान¥¥2074 साउन 18
# भु पु, पिएम कृतिनिधी बिष्टको निधन ¥¥ 2074 कार्तिक 25
# यु नाइन्टिन एसियाकपमा भारतबिरुद्द नेपालको ऎतिहासिक जित ¥ 2017 नोभेम्बर 12
# भुपु. प्रम किर्तिनिधी बिष्टको निधन ¥¥ 2074 कार्तिक 25
# बहमाससँग नेपालको दौत्री सम्बन्ध ¥¥ 2017 नोभेम्बर 7; 153 औं
# जलवायु परिवर्तन सम्बन्धि द. एसियायी सम्मेलन ¥¥ 2074 कार्तिक 17; काठमाडौ
#स्पेनबाट क्याटोलोनिया स्वतन्त्र हुने सम्बन्धमा जनमत ¥¥ 2017 अक्टोबर 1
# NRN को आठौं सम्मेलनबाट अध्यक्ष ¥¥ भवन भट्ट
#फिफाद्वारा नेपालको फुटबलमा बरियताक्रम ¥¥ 176 औं
#ठमेल भेइकल फ्री जोन¥¥ 2074 कार्तिक 5
पुनर्निर्माण प्राधिकरणका सिइयो ¥¥ युबराज भुषाल , 2074 कार्तिक 5 को निर्णय
#कर्मचारी समायोजन बिधेयक पारित ¥¥ 2074 असोज 20
© आशुतोष नारायण अर्याल क्षितिज

0 Comments