समसामयिक जानकारी
१. रास्ट्रीय चिकित्सा अध्यादेश मन्त्रीपरिषदबाट पारित <<<< २०७४ कार्तिक ६ रास्ट्रपति बाट प्रमाणीकरण ,२०७४ कार्तिक २४
२. बि,सं २०७४ को विज्ञान प्रविधि पुरस्कार <<<< अतुल मिश्र र अनिता बिन्दुलाइ प्रदान गरियो ।
३. मदन पुरस्कार २०७३ <<< घनस्याम कंडेल , धृत रास्ट्र
४.म्यान बुकर पुरस्कार 2017 <<< जर्ज सान्डर्स
५. म्यान बुकर इन्टरन्यासनल 2017<<< डेभिड ग्रसम्यान
६. सिंहदरबार बदल्ने संघर्ष, पुस्तकका लेखक <<< लालबाबु पण्डित हुन्
७.फिफा वर्ष खेलाडी 2017 <<< क्रीस्चियानो रोनाल्डो, ५ पटक
८. कम्युनिस्ट संग्रहालय कहाँ पर्दछ?<<< रुपन्देही , बुटवल
९.पद्मश्री पुरस्कार २०७३ <<<< नवराज पराजुली
१०.इम्जा हिमताल सोलुखुम्बुमा पर्दछ ।
११. नेपालमा कलेजो प्रत्यारोपण सुरु <<< २०७३ मंसिर २२
१२. मौद्रिक निति २०७४/७५ सार्वजनिक <<<< २०७४ असार २५
१३. चिनियाँ साहित्यकार लिउ जिआवोको निधन <<<< 2017 जुलाई 13
१४. इरानी रास्ट्रपतिमा हसन रुवानी विजयी <<<< 2017 मे 19
१५. नेपालमा थपिएको पछिल्लो विश्वविद्यालय कुन हो ? <<<< राजर्षी जनक विश्वविद्यालय
१६. रास्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार २०७४ <<< अफजल हुसेन , १ लाख पुरस्कार ,सर्लाही
१७. द, कोरियामा नयाँ रास्ट्रपति मुन इन कहिले??? <<< 2017 मे 9
१८. क्याटोलोनिया स्पेनबाट टुक्रिने सम्बन्धमा जनमत?? <<< 2017 अक्टोबर 1
१९. नेपाल र जोर्डनबिच दुई पक्षीय श्रम सम्झौता <<< 2017 अक्टोबर 18
२०.फ्रान्सको रास्ट्रपतिमा इमानुअल म्याक्रोन विजयी ?? <<< 2017 अप्रिल 23
क्रमशः
© आशुतोष नारायण अर्याल क्षितिज

0 Comments