Random Posts

header ads

समसामायिक जानकारी

समसामयिक जानकारी 
१. रास्ट्रीय चिकित्सा अध्यादेश मन्त्रीपरिषदबाट पारित <<<< २०७४ कार्तिक ६ रास्ट्रपति बाट प्रमाणीकरण ,२०७४ कार्तिक २४
२. बि,सं २०७४ को विज्ञान प्रविधि पुरस्कार <<<< अतुल मिश्र र अनिता बिन्दुलाइ प्रदान गरियो ।
३. मदन पुरस्कार २०७३ <<< घनस्याम कंडेल , धृत रास्ट्र
४.म्यान बुकर पुरस्कार 2017 <<< जर्ज सान्डर्स 
५. म्यान बुकर इन्टरन्यासनल 2017<<< डेभिड ग्रसम्यान
६. सिंहदरबार बदल्ने संघर्ष, पुस्तकका लेखक <<< लालबाबु पण्डित हुन्
७.फिफा वर्ष खेलाडी 2017 <<< क्रीस्चियानो रोनाल्डो, ५ पटक
८. कम्युनिस्ट संग्रहालय कहाँ पर्दछ?<<< रुपन्देही , बुटवल
९.पद्मश्री पुरस्कार २०७३ <<<< नवराज पराजुली
१०.इम्जा हिमताल सोलुखुम्बुमा पर्दछ ।
११. नेपालमा कलेजो प्रत्यारोपण सुरु <<< २०७३ मंसिर २२
१२. मौद्रिक निति २०७४/७५ सार्वजनिक <<<< २०७४ असार २५
१३. चिनियाँ साहित्यकार लिउ जिआवोको निधन <<<< 2017 जुलाई 13
१४. इरानी रास्ट्रपतिमा हसन रुवानी विजयी <<<< 2017 मे 19
१५. नेपालमा थपिएको पछिल्लो विश्वविद्यालय कुन हो ? <<<< राजर्षी जनक विश्वविद्यालय
१६. रास्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार २०७४ <<< अफजल हुसेन , १ लाख पुरस्कार ,सर्लाही
१७. द, कोरियामा नयाँ रास्ट्रपति मुन इन कहिले??? <<< 2017 मे 9
१८. क्याटोलोनिया स्पेनबाट टुक्रिने सम्बन्धमा जनमत?? <<< 2017 अक्टोबर 1
१९. नेपाल र जोर्डनबिच दुई पक्षीय श्रम सम्झौता <<< 2017 अक्टोबर 18
‎२०.फ्रान्सको रास्ट्रपतिमा इमानुअल म्याक्रोन विजयी ?? <<< 2017 अप्रिल 23
‎ २१. नेपाल र बुर्किनाफासो बिचको दौत्य सम्बन्ध ??<<<<2017 डिसेम्बर 29
‎२२. CAR- T पद्धति के संग सम्बन्धित छ?? <<< क्यानसर रोगको उपचार
‎२३. हाल नेपालमा कति प्रजातीका चराहरु पाइन्छ्न??<<<८८७ [ गो, प)
‎२४.. लेखनाथ साहित्री पुरस्कार 2074 बाट सम्मानित स्रस्टा <<< डा , जगमान गुरुङ रु ५० हजार
‎२५. २०७४ सालको पृथ्वी प्रज्ञा पुरस्कार <<< डा, ताना शर्मा
‎२६. विश्व समृद्धि सुचकमा नेपाल <<<< 89 औं स्थान
‎२७.. इन्टीगृटी आइडल 2017 <<< शेषनारायण पौडेल
‎२८.. रास्ट्रीय सभाको कहिले निर्वाचन हुने निर्णय गरियको छ ?? <<< २०७४ माघ २४
‎२९. पहिलो खोपयुत्त जिल्ला <<< पाल्पा
‎३०. भिजन फाइभ मिलियन योजना के सँग सम्बन्धित छ ??? <<<< पर्यट्न सँग ( २०३० मा ३० लाख पर्यट्क भित्राउने योजना )
‎© आशुतोष नारायण अर्याल क्षितिज

Post a Comment

0 Comments