१. सौर्यमण्डल सम्वन्धी जानकारी..!! ▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓
⇨ सुर्यबाट सबैभन्दा नजिक र सौर्यमण्डलको सबैभन्दा सानो ग्रह बुध हो
⇨चम्कीलो र तातो ग्रह भनेर शुक्र,रातो ग्रह भनेर मंगललाइ,ग्रहहरुको राजा भनेर बृहस्पतिलाइ र असफल तारा भनेर अरुण ग्रहलाई चिनिन्छ
⇨गेनिमेड बृहस्पतीको,टिटान शनिको,मिराण्डा अरुणको,फोबोस र डिमोस मंगलको र चन्द्रमा पृथ्वीको उपग्रह हुन
⇨हाम्रो सौर्यमण्डलमा 1 सुर्य,8 ग्रह,5पुड्के ग्रहहरु,173 उपग्रह(IAU अनुसार) रहेका छन
⇨ यम ग्रहलाई सन २००६ को अगस्टबाट ग्रहको सूचिबाट हटाइएको हो
⇨ सूर्यको नजिकबाट क्रमश टाढा रहेको ग्रहहरु बुध,शुक्र,पृथ्वी,मंगल,बृहस्पती,शनि,अरुण,बरुण हुन
⇨ सुर्यबाट पृथ्वी १४ करोड ८८ लाख कि.मी टाढा छ, सुर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न ८ मिनेट २० सेकेण्ड लाग्छ
⇨ सुर्यले आफ्नो अक्षमा परिभ्रमण गर्न २५ दिन लाग्दछ
⇨ International Astronomical union को स्थापना सन १९१९ मा भएको,यसको मूख्यालय फा्रन्सको पेरिसमा रहेको छ
⇨ सुर्यबाट सबमा पृथ्वीको उपग्रह हुन
⇨प्रायजसो शिशुग्रहहरु मंगल र बृहस्पतिको कक्षबीचमा घुमिरहेका हुन्छन
⇨हेलिको पुच्छेतारालाइ खुल्ला आखाले देख्न सकिन्छ
⇨सन १९९८ मा टेम्पल टटल नामको धूमकेतु देखिएको थियो ⇨कालपुरुष शरद क्रृतुमा देखिने तारामण्डल हो
⇨पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा सिरिअस हो,यसलाई Dog star पनि भनिन्छ
⇨ प्रकाशले एक वर्षमा पुरा गर्ने दूरीलाई प्रकाश वर्ष भनिन्छ
⇨सूर्य र पृथ्वीको बिचमा चन्द्रमा आाएर चन्द्रमाको छाया पृथ्वीमा परेको अवस्था सुर्यग्रहण हो
⇨डाइनोसरको विनास मध्यजीव महाकल्पको क्रिटेसीयस कालमा भएको थियो
⇨पृथ्वीको केन्दबाट सबैभन्दा बढी दूरीमा रहेको स्थान इक्वेडरको चिम्बोराजो ज्वालामुखी क्षेत्र हो
⇨पृथ्वी १६०० कि.मी प्रतिघण्टाको दरले आफ्नो अक्षमा पश्चिमबाट पूर्वतर्फ घुम्ने गर्दछ
⇨पहिलो अन्तरिक्ष पर्यटक डेनिस टिटो अमेरिकाका हुन
⇨ अन्तरिक्षमा मानव पठाउने पहिलो राष्ट रुस हो,उसले सन १९६१ मा भोस्तक १ बाट युरी गागरिनलाई अन्तरिक्षमा पठाएको थियो
⇨ हेलिको पुच्छेतारालाई सूर्यको परिक्रमा गर्न ७६ वर्ष लाग्दछ
⇨ चन्द्रमाको गुरुत्ववल पृथ्वीको गुरुत्ववल भन्दा ६ गणा कम छ
⇨ ताराको जिवनको अन्त्य तिरको अवस्थालाई न्यूटन स्टार भनिन्छ ⇨सुर्यको चुम्बकीय क्षेत्र ११ बर्षमा उल्टने गर्दछ
⇨ Early Bird भूउपग्रह संग सम्बन्धीत छ
⇨ सन १९९४ मा बृहस्पती ग्रहसंग ठोक्कीएर चकनाचुर बनेको पुच्छतारा सुमेकर लेभि हो
⇨पृथ्वी गोलो छ भनेर सवैभन्दा पहिला घोषण गर्ने पाइथागोरस हुन ⇨मार्स वान सन २०११ मा नेदरल्याण्डमा स्थापित संस्था हो यसले मंगलग्रहमा सन २०२५ सम्म वस्ती बसाउने लक्ष्य राखेको छ
2...विश्वको भूगोल..!! ▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓ ➡आधुनिक भूगोल विधाका संस्थापक कार्ल रिटर हुन भने वर्तमान मानव भूगोलका जनक Friedrich Ratzel हुन
➡भूगोल शव्दको प्रयोग गर्ने,पृथ्वीको प्रथम र बैज्ञानिक नक्सा निर्माण गर्ने,अधिक वर्षको अवधारण ल्याउने,पृथ्वीको परिधी पत्तालगाउने, सुर्य र पृथ्वी वीचको दुरी पत्ता लगाउने काम भुगोलका पिता इराटेस्थानिजले गरेका हुन
➡ क्षेत्रफलका हिसावले विश्वका ५ ठूला देश क्रमश रसिया,क्यानडा,अमेरिका,चिन र ब्राजिल हुन
➡ एसिया महादेश सबैभन्दा ठूलो र विषमताको महादेश जहा ४८ राष्ट,अफ्रिका महादेश अध्यारो महादेश जहा ५४ राष्ट,उत्तर अमेरिका महादेश नया संसार जहा २३ राष्ट,दक्षिण अमेरिकामा १२ राष्ट,युरोप महादेश प्रायदीपको प्रयादीप जहा ५० राष्ट,अस्टेलिया महादेश एक देश एक महादेश जहा १४ राष्ट छन
➡ एसियामा—सर्वाधिक होचो भाग मृत सागर,विश्वकै अग्लो पठार पामिर पठार,विश्वकै सबैभन्दा अग्लो स्थानको ताल तिलिचो ताल,विश्वकै सबैभन्दा गहिरो ताल बैकाल ताल,विश्वमा सबैभन्दा वढी टापु भएको देश इन्डोनेसिया,विश्वकै सवैभन्दा अग्लो पर्खाल The great wall of china र १२ भूपरिबेष्टत राष्ट पर्दछन
➡ अफ्रिकामा —भुमध्य रेखाले झण्डै वीचबाट काटेको,सवैभन्दा वढी भाषा बोलिने महादेश,विश्वको सर्वाधिक लामो नदी नाइल,सबैभन्दा ठूलो मरुभूमि सहारा,एटलास पर्वत,१६ भूपरिवेष्टत राष्ट पर्ने
➡ उत्तर अमेरिका— क्रीष्टोफर कोलम्बसले सन १४९२ मा पत्ता लगाएका,विश्बको सबैभन्दा ठूलो ताजा पानीको ताल सुपेरिएर ताल, एस्ट्रोडोम गुम्बज, पर्ने
➡ दक्षिण अमेरिका—विश्वकै सबैभन्दा दक्षिणमा पर्ने शहर पुन्टा एरिनास(चिली), सबैभन्दा लामो एन्डीज पर्वतमा,पाटागोनिया मरुभूमि पर्ने
➡ अन्टार्कटिका—सवैभन्दा पछि पत्ता लागेको महादेश,विश्वको ९० प्रतिशत हिउ यहि पाइने
➡ युरोप —मरुभूमि नभएको महादेश,स्क्यान्डेनेभियन क्षेत्र यहि पर्ने,१८ भूपरिबेष्टीत राष्ट पर्ने
➡अष्ट्रेलिया—जेम्स कुकले नामाकरण गरेका,पुरैभाग दक्षिण गोलाद्घमा रहेको,ऐवेल तस्मानले सन १६४२ मा पत्ता लगाएका,टापुको महादेश,कंगारुको महादेश नामले समेत चिनिने
➡ विश्वमा ५ वटा महासागर रहेका,सबैभन्दा ठूलो र गहिरो महासागर प्रशान्त हो भने दोस्रो गहिरो महासागर हिन्द महासागर हो ➡ दक्षिणी ध्रुव नर्वेका एमन्डसेनले सन १९११ मा र उत्तरी ध्रुव अमेरिकाका रर्वट पियरीले सन १९०९ मा पत्ता लगाएका हुन
➡ सवैभन्दा लामो अक्षांस रेखा भूमध्यरेखा हो,यो ० डिग्री अक्षांस रेखा हो
➡ १८० डिग्री देशान्तर रेखा अन्तराष्टिय तिथी रेखा हो
➡ सहारा मरुभूमि अफ्रिकामा,गोबी मरुभूमि मंगोलियामा,अटाकामा चिलीमा,काराकुम तुर्कमेनिस्तानमा,पाटागोनिया मरुभूमि अर्जेन्टीना र चिलीमा,थार भारत र पाकिस्तानमा,कालाहारी बोस्वानामा,भिक्टोरिया अष्टेलियमा पर्दछन
➡ सियुम वायु अरविय क्षेत्रमा,सिरेटो सहारा मरुभूमिमा,पम्पेरो दक्षिण अमेरिकामा,टाइफुन पश्चिम प्रशान्त क्षेत्रमा,विलीविली अष्टेलियमा वहने बायुका नाम हुन
➡ निप्पन जापानको,पर्सिया इरानको,गोल्डकोष्ट घानाको,बर्मा म्यानमाको,बाटामिया जाकार्ताको पुराना नाम हुन
➡भुकम्पको देश जापान,चट्याङको देश भूटान,हजारौ हात्तीको देश लाओस,युरोपको बिरामी टर्कि,नाइल नदीको बरदान इजिप्ट,चिनीको भाडो क्यूवा,आसुको ढोका जेरुसेलम,हराएको शहर पेरु नामले चिनिन्छ
.
▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓
३नेपालको भूगोल..!!
➡दुन क्षेत्रले नेपालको कुल भूभागको ८.५ प्रतिशत ओगटेको छ ➡महाभारत पर्वतको सबैभन्दा अग्लो टाकुरा शैलुङ्ग हो,जुन दोलखा जिल्लामा पर्दछ
➡चुरे क्षेत्रले ठिक दुइ भागमा विभाजन गरेको जिल्ला नवलपरासि हो ➡ नेपालको सिमानाबाट बंगलादेश २७ कि.मी टाढा छ भने भूटान ३२ कि.मी टाढा पर्दछ
➡ क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा सानो अञ्चल महाकाली हो भने सबैभन्दा ठूलो अञ्चल कर्णाली हो
➡ नेपाल र चीन सीमानको सबैभन्दा नजिकको बस्ती शेरावस्ती हो ➡ हिमाली जिल्लाहरुमा सबैभन्दा सानो जिल्ला रसुवा हो
➡ धरातलिय विविधताको कारणले सबैभन्दा बढी सकारात्मक प्रभाव पारेको नेपालको व्यवसाय पर्यटन हो
➡गण्डकीबाट धौलागिरीमा सरिएको जिल्ला पर्वत हो
➡अञ्चल सिमाना नछुने तिन जिल्ला भक्तपुर,नुवाकोट र लमजुङ हुन ➡ ओलाङचुङगोलाबाट नेपाल प्रवेश गरेका्े एकमात्र नदी तमोर हो ➡नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलासय इन्द्रसरोवर हो जुन मकवानपुरमा पर्दछ
➡ह्वाङहो नदी पछि संसारकै सबैभन्दा बढी बालुवा बोक्ने नदी कोशी हो
➡कोशी व्यारेजमा ५६ ढोका रहेका छन
➡ रोशी नदी काभ्रे जिल्लामा पर्दछ
➡ नेपालले सन १९८७ डिसेम्बर १७ मा सिमसार महासन्धीमा हस्तक्षर गरेको हो
➡ नेपालको जनकपुर शहरलाई पोखरीहरुको शहर भनेर चिनिन्छ ➡इन्द्रावती र सुनकोशी नदी दोलालघाटमा एकैठाउमा मिसिन्छन
➡ शुलिगाड झरना डोल्पामा,टोड्के झरना इलाममा,टिपताल झरना ताप्लेजुङ,बैकुण्ठे झरना पाल्पामा पर्दछन
➡ कल्छमन ताल गोरखामा,सत्यवती ताल पाल्पामा,रानी ताल कञ्चनपुरमा,छायानाथ दह मुगुमा,शान्ती कुण्ड कास्कीमा,गजुली दह चितवन मा पर्दछन
➡इन्द्रवतिको पौराणीक नाम सत्यवाहिनी,मादीको रत्नधारा,झिमरुकको धर्माबती,राप्तीको अचिरावती,धोविखोलको रुद्रमति,तादीको सूर्यवती हो
➡करूवाको लागी पाल्पा,तरकारीको लागि भक्तपुर,अलैचिको लागि इलाम,अदुवाको लागि मालनेटा,सावर छालाको लागि दैलेख,ताप्केको लागि विरगंज,नासपातीको लागि फर्पिङ,सख्खरको लागि बैतडी प्रख्यात छन
➡ नेपालमा पर्वतारोहणको लागि खुल्ला गरिएका हिमालको संख्या ४१४ ओटा रहेका छन
➡ ५२ पोखरी ५३ तालको जिल्ला भनेर रुकुमलाइ चिनिन्छ भने १२ वण्डाल १८ खण्डालको जिल्ला भनेर सुर्खेतलाइ चिनिन्छ
➡ मुस्ताङमा पाइने जङ्गली भुस्याहा कुकुरलाइ त्यहाका मानिसहरुले लाक भन्दछन
➡ कञ्चनजंघा हिमालको पहिलो सफल आरोहण गर्ने व्यक्ती जर्ज वेन्ड बेलायतका हुन
४.विश्वको इतिहास..!!
▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓
➡ औधौगिक क्रान्तीको परिणम स्वरुप समाजवादको जन्म भएको हो ➡ नेपोलियन लाइ क्रान्तीको पुत्र भनिन्छ
➡ फ्रान्सका किसानले आफ्रनो आम्दानीको ८० प्रतिशत करको रुपमा बुझाउनु पर्दथ्यो
➡ अमेरिकी स्वन्त्रताको क्रममा महत्वपुर्ण योगदान पुर्याउने व्यक्ती सेमुअल एडम्स,जोन एडम्स,थोमस पेन थिए
➡ प्रथम विश्वयुद्घको परिणम स्वरुप रुसमा लेलिनको साम्यवाद,जर्मनीमा हिटलरको नाजीवाद,इटालिमा मुसोलिनीको अत्याचारी शासन,स्पेनमा फ्राङ्कोको सैनिक शासन को उदय भएको थियो
➡ सन १९४९ मा उत्तर अटलान्टीका सन्धिसंगठन को स्थापना भएको हो
➡ भारतमा प्रथम व्रिटिस भायसराय लर्ड क्यानिङ थिए
➡ प्राचिन सभ्यताहरुको विकाश नदी कीनारामा भएको पाइन्छ ➡ म्याग्नाकार्टाको परिणम स्वरुप प्रचलनमा आएको रिट बन्दीप्रत्यक्षीकरण हो
➡ म्याग्नाकार्टा सन १२१५ जुन १५ मा जारी भएको हो
➡ यान्त्रीक क्रान्ती औधौगिक क्रान्तीको अर्को नाम हो
➡ भ्रष्ट्र चर्चलाइ नष्ट गरिदेउ यो भनाइ भोल्तेयरको हो
➡ फ्रान्सको राज्यक्रान्तीको नारा समानता,स्वतन्त्रता र बन्धुत्व थियाे ➡ म नै राज्य हु भन्ने राजा लुइ १४ औ हुन
➡ अमेरिकी स्वन्त्रत संग्रम सन १७७५ बाट १७८३ सम्मको अवधिमा भएको थियो
➡अमेरिकी स्वतन्त्रताको घोषणपत्रलाइ मान्यता दिने पहिलो राष्ट फ्रान्स हो
➡ रुसका अन्तिम राजा निकोलस द्घितिय थिए
➡ रुसको अक्टोवर क्रान्ती लेलिनको नेतृत्वमा भएको थियो
➡ प्रथम विश्वयुद्घमा नेपालले वेलायतलाइ सहयोग गरेको थियो
➡ हिटलरको चर्चित आत्मकथाको नाम मेरो संर्घष हो
➡ प्रथम विश्वयुद्घमा सबैभन्दा नराम्रोसंग प्रभावित भएको राष्ट जर्मनी हो
➡ भर्सायलको सन्धीमा १५ भाग ४३९ धारा रहेका थिए
➡ द्घितिय विश्वयुद्घ ६ वर्ष सम्म चलेको थियो
➡ अमेरिकाले जापानको नागासाकिमा अणु वम सन १९४५ अगष्ट ९मा खसालेको थियो
➡ हालसम्म १३ नेपाली सैनिकले भिक्टोरीया क्रस पाएका छन
➡ द्घीतीय विश्वयुद्घमा सर्बैभन्दा पछि आत्मसर्मपण गर्ने राष्ट जापान हो
➡ जलियाबाला बाग हत्याकाण्ड सन १९१९ अप्रिल मा भएको थियो ➡ विश्वको सबैभन्दा पुरानो सभ्यता मिश्रको सभ्यता मानिन्छ
➡ इतिहासका पिता हेरोडोटस हुन
➡ फ्रान्सको संसद स्टेट जनरल ३ सदनात्मक थियो
५ .नेपालको इतिहास..!!
➡हिन्दुधर्म अनुसार भुक्तमान नेपालको पहिलो राजा मानिन्छन भने बौद्घ धर्म अनुसार पहिलो राजा धर्माकर हुन
➡गोपालराज बंशावली जयस्थिती मल्लको पालामा तयार गरिएको हो
➡ ३ जना आभिरवंशी राजा वर सिंह,जय सिंह,भुवन सिंहले १११ वर्ष शासन गरे
➡गोदावारीको १२ वर्षे मेला राजा निमिषले चलाएका हुन
➡नेवारी भाषामा च्यासलको अर्थ आठ सय हुन्छ
➡बोधिसत्वको अवतार मानिने राजा अंशुवर्मा हुन
➡ बैरागी जात्रा जुम्लामा प्रचलित छ भने सिकाली जात्रा ललितपुरमा प्रचलित छ
➡नेपालमा द्घैध शासनको थालनी बसन्तदेवको पालामा भएको थियो
➡राजाको उत्तराधिकारी घोषणा गर्ने नियम राजा अंशुवर्माले चलाएका हुन
➡लिच्छविकालीन आकाशको पूर्णचन्द्र भनेर नरेन्द्रदेवलाइ चिनिन्छ ➡ लाखे जात्रा,कृष्ण जात्रा,हिले जात्रा,श्रृङ्गाभेरी जात्राको चलन चलाउने राजा गुणकामदेव हुन
➡अंशुवर्माको बहिनीको नाम भोगदेवि हो
➡लिच्छविकालमा ललितपुरलाइ युपग्राम भनिन्थ्यो
➡रातो मच्छीन्द्रनाथको भोटो जात्रा हेर्ने पहिलो लिच्छवि राजा वरदेव हुन
➡किर्तीपुरमा शिवदेव प्रथमले,कान्तीपुरमा गुणकामदेवले,भक्तपुरमा आनन्ददेवले,ललितपुरमा वरदेवले बस्ती बसालेका हुन ➡लिच्छवीकालमा अमात्य भनेर मन्त्रीलाइ,सामन्त भनेर प्रशासकलाइ,गौल्मिक भनेर सेनानायकलाइ,भट भनेर सिपाहिलाइ,प्रधान भनेर ग्राम प्रशासकलाइ चिनिन्थ्यो
➡मल्लकालमा देवानी र फौजदारी सुरु मुद्दा हेर्ने न्यायिक निकायलाइ कोटलिङ्ग भिनिन्थ्यो
➡बलाजुको २१ धारा जयप्रकाश मल्लले बनाएका हुन
➡ पाल्पाका अन्तिम राजा पृथ्वीपाल सेन हुन भने तनहुका अन्तिम राजा हर कुमार दत्त सेन हुन
➡साखुको बज्रयोगिनीको मन्दिर प्रताप मल्ले बनाएका हुन
➡तीर्थ जादा बाटैमा मर्ने राजा भूपालेन्द्र मल्ल हुन भने प्रजा मर्दा छाक छाड्रने राजा महिन्द्र मल्ल हुन
➡ भुङ्गती मल्लकालको प्रशासकिय एकाइ हो
➡रुद्रमल्ले शासन गर्ने दरबारलाइ युथुनियम भनिन्थ्यो
➡ संहिता पाठ नामक हस्तलिखित ग्रन्थका रचनाकार यक्ष मल्ल हुन ➡" शरणको मरण गर्नु हुदैन "भन्ने राजा रणजित मल्ल हुन
➡ " ज वसम्म मेरो शालिक माथि रहेको चरा उडेर जादैन तबसम्म मलाइ जीवीत नै सम्झनु" भन्ने राजा योगनरेन्द्र मल्ल हुन
➡ मल्लकालमा चौतारा भनेर प्रधानमन्त्रीलाइ चिनिन्थ्यो
➡अभागी राजा भनेर जयप्रकाश मल्ललाइ चिनिन्छ भने अयोग्य राजा भनेर राजेन्द्रलाइ चिनिन्छ
➡ विजय जात्राको चलन मानदेवले चलाएका हुन भने सेतो मछिन्द्रनाथको रथयात्रा प्रताप मल्लले चलाएका हुन
➡सम्यक पुजा पृथ्वीनारायण शाह ले चलाएका हुन
➡ युद्घमा गएका सेनका मृत्यु भएमा तिनका छोराछोरीलाइ योग्य नहुञ्जेसम्म जीबन निर्वाहको लागि जग्गा जमिन दिने पृथ्वीनारायण शाहको नितीलाइ मरमट नीती भनिन्छ
➡ कालुपाण्डेले किर्तीपुरमा,तुलाराम पाण्डेले कान्तिपुरमा,नयनसिंह थापा ले अल्माडामा विरगती प्राप्त गरेको थिए
➡ राणाहरुलाइ ए,बी र सी क्लासमा विभाजन गर्ने राणा प्रधानमन्त्री चन्द्रसम्सेर गरेका हुन
➡राणाकालमा सुन,चादी,आभूषण सम्बन्धी कार्य कलेड चोक ले गर्दथ्यो
➡ सुगौलि सन्धि भीमसेन थापाको भएको थियो
➡ "म मरे भने केही हुन्या छैन तर भिमसेन मर्यो भन्या देश डुबन्या छ "यो भनाई रणबहादुर शाहको हो
➡ नेपालमा राणा शासनको विरोधमा जयन्तु संस्कृतम आन्दोलन वि.स २००४ आषढ १ शुरु भएको थियो
➡ नेपाली सेना तथा ने.क.पा माओवादीका सेना तथा हतियार व्यवस्थापनका संयुक्त राष्टसंघको सहभागीता सम्बन्धमा नेपाल सरकार ने.क.पा माओवादी र संयुक्तराष्ट संघ बीच त्रिपक्षीय सम्झौता वि.स २०६३ मसिर २२ मा भएको हो
६ .नेपालको सामाजिक सास्कृतिक अवस्था..!! ▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓
➡ दास प्रथाको अन्त्यपछि करियाबाट अमलेख पाएकालाइ भुजेल थर दिइएको थियो
➡ पशुपतिमा शिवलाइ बुद्धको मुकुट पहि¥याउने चलन छ
➡ भूमि सम्बन्धी ऐन २०२१ जग्गालाइ ४ भागमा बाडेको छ
➡ मोहियानी हकको अन्त्य २०५३ पौष २४ गते भएको हो
➡ जन्मकैद २० वर्षको हुन्छ
➡ अनुलोम र प्रतिलोम बिवाहसंग सम्बन्धीत छन
➡ पाल्की बोक्ने जाती भनेर झागडलाइ चिनिन्छ
➡ चौध वर्षसम्म भरतले राज्य गरेको ठाउ नन्दी ग्राम हो
➡ गाइजात्रालाइ नेपाल भाषामा सापारु भनिन्छ
➡ रामचन्द्रका मित सुग्रिव थिए
➡ योगशास्त्रका प्रवर्तक पतन्जली हुन
➡ गणगौर पुजाको अर्को नाम सौभाग्य सुन्दरी व्रत हो
➡ धवला चाड व्यासी जातीसंग सम्बन्धीत छ
➡ मुस्लीमहरुको सबैभन्दा ठूलो तीर्थस्थल मक्का र मदिना साउदी अरवमा छन
➡ गौरा पर्वमा विरुडा खाने चलन छ
➡ हिन्दु धर्ममा ४ आश्रमहरु रहेका छन
➡ सबैभन्दा धेरै श्लोक भएको पूराण स्कन्धपुराण हो
➡ गायत्री मन्त्रमा सुर्य देवताको प्रशंसा गरिएको छ
➡ पञ्चकन्या अन्तर्गत अहिल्या,द्रौपदी,कुन्ती,तारा,मन्दोदरी पर्दछन ➡ मुस्ताङी राजा जिग्मे परवल विष्ट ल्होपा जातिका थिए
➡ हुक्का हुक्की पर्व राजवंशी ले मनाउदछन
➡ थारु जातीका गाउका प्रमुखलाइ भलमन्सा भनिन्छ
➡ सपथ खादा दुबो र ढुङ्गो लिएर सपथ खाने चलन लिम्बु जातीमा छ ➡ झर्रोवादी आन्दोलन २०१३ सालमा भएको थियो
➡ मैथली भाषको लिपी तिरहुता लिपी हो
➡ नेपाली भाषकोृ भाषा साहित्यमा अध्ययन गर्ने पहिलो विदेसी जोन विम्स हुन
➡ झागड भाषा द्रविड भाषा परिवारमा पर्दछ
➡ नेपालका माइकल एन्जेलो भनी बेखाराज शाक्य लाइ चिनिन्छ
➡ पुरातात्विक संग्रहलय कपिलवस्तुमा रहेको छ
➡ गुरुङहरुको घरको भित्तामा कोर्ने विभिन्न प्रकारका चित्रहरुलाइ पुराती चित्र भनिन्छ
➡ ग्रन्थ चित्रको उत्कृष्ट नमुना प्रज्ञा पारमिता हो
➡ नेपालमा काष्ठकलाको उच्चतम विकास मल्लकालमा भएको हो
➡ नेपालमा प्यागोडा शैलिको शुरुवात १३ औ शताव्दी मा भएको हो ➡ महाकवी लक्ष्मीप्रसाद देवकोटाले लेखेको एकमात्र उपन्यास चम्पा हो
➡ पुरातत्व विभागको स्थापना २००८ सालमा भएको हो
७ .नेपालको आर्थिक अवस्था..!!
➡ नेपालमा सबैभन्दा धेरै कृर्षि उत्पादन पूर्वाञ्चल विकासक्षेत्रमा हुन्छ ➡ राष्टिय कृर्षि नीति २०६१ ले कृषि कार्यक्रमहरुको सञ्चालनमा महिला संलग्नता ५० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ
➡ धनकुटामा एभोकाडो फलको व्यवसायिक खेति गरिएको छ
➡ एक विगाहमा १३.३१ रोपनी हुन्छ
➡ नेपालमा यार्सागुम्बा सर्वप्रथम सन १९५२ बाट जुम्लामा टिपीएको थियो
➡ नेपालमा कृषि पर्यटन कार्यक्रम कास्कीको लेखनाथमा कार्यान्वयन गरिएको छ
➡ एक गाउ एक उत्पादन कार्यक्रम जापानबाट शुरु भएको हो भने थोपा सिंचाइ प्रणालीको शुरुवात इजरायल वाट भएको हो
➡ No work No pay निती औधोगिक नितीसंग सम्बन्धी छ
➡ एकद्घार समितीको संयोजक उधोग विभागको महानिर्देशक हुने व्यवस्था छ
➡ उदयपुर सिमेन्ट कारखानाको निर्माण जापान को सहयोगमा भएको हो
➡ पब्लिक कम्पनी स्थापनको लागि कम्तीमा ७ जना संस्थापक हुनुपर्ने व्यवस्था छ
➡ नेपालमा सर्वप्रथम निजी क्षेत्रलाइ विक्री गरिएको सस्थान चण्डेश्वरी टेक्साटयल हो
➡ नेपालमा हाल वाणिज्य नीती २०७२ लागू भएको छ
➡ नेपालको तयारी पोशाकको सबैभन्दा ठूलो अन्तराष्टीय बजार अमेरिका हो
➡ नेपालसंग विप्पा सम्झौता गरेको पहिलो राष्ट फ्रान्स हो
➡ नेपाल एकिकृत व्यापार रणनीतीले तुलनात्मक लाभका वस्तु भनि १९ वस्तु तोकेको छ
➡ नेपाल विश्व व्यापार संगठनको सदस्य सन २००४ अप्रिल २३ मा भएको हो
➡ नेपालमा हाइ अल्टिच्युड स्पोर्टस् ट्रेनिङ सेन्टरको स्थापना दोलखामा गरिएको छ
➡ सन १९९८ लाइ नेपाल भ्रमण वष,सन २००२ लाइ गन्तव्य नेपाल वष,सन २०११ लाइ नेपाल पर्यटन वर्ष, र सन २०१२ लाइ लुम्वीनी भ्रमण वर्षको रुपमा मनाइयो
➡ पर्यटन मन्त्रालयको स्थापन २०३३ सालमा भएको हो
➡ त्रिभूवन राजमार्गले २१ जिल्लालाइ छोएको छ
➡ पुर्व पश्चिम राजमार्गको सबैभन्दा अग्लो भाग बाकेको पुस्मा हो भने सबैभन्दा होचो भाग सुनसरीको इटहरी हो
➡ नेपालमा रेल विभागको स्थापना वि.स २०६७÷६८ मा भएको हो ➡ क्याट आइ भन्नाले राजमार्गमा राती टल्किने बत्तीलाइ बुझिन्छ
➡ नेपाल राजपत्रमा ६ भाग छन
➡ नेपालमा प्राथमिक शिक्षा निशुल्क गर्ने निर्यण २०३१ फागुन १२ मा भएको हो
➡ पुस्तक चिताई तहबिल गीवार्णयुद्धको पालामा भएको हो
➡ नेपालमा झाडापखला रोग नियन्त्रण २०४० देखि सञ्चालन भएको हो
➡ नेपाल सरकारले आफ्नै लगानीमा निर्माण सम्पन्न गरेको पहिलो जलविधुत आयोजना सुन्दरीजल हो
➡ सान्जेन जलविधुत आयोजना रसुवा जिल्लमा पर्दछ
➡ राष्टिय योजना आयोगको माताहतमा रहेको एकमात्र विभाग केन्द्रिय तथ्याङ्रक विभाग हो
➡ वैदेशिक सहयोगमा सञ्चालनमा सञ्चालन पहिलो कार्यक्रम त्रिभूवन ग्रामिण विकास कार्यक्रम हो
➡ प्रथम योजनामा सबभन्दा बढी रकम यातायात तथा सञ्चार क्षेत्रमा विनियोजन गरिएको थियो.
➡ नवौ र दशौ योजनामा दोहोरिएको एकमात्र उद्धेश्य गरिबी निवारण हो
➡ नेपाल राष्ट बैङ्कको स्थापना हुनुभन्दा पहिले सदर मुलुकी खानाले नोट निष्काशनको काम गर्र्दथ्यो
➡ विश्वको सबैभन्दा सफा नोट अमेरिका को छ भने सबैभन्दा भद्दा नोट ताईवानको रहेको छ
➡ नेपालमा हाल सञ्चालित शासकिय कार्यक्रम एसीयाली विकाश वैङ्कको सहयोगमा सञ्चालित कार्यक्रम हो
➡ राष्टिय गौरवका आयोजनाहरु २१ रहेका छन
८.विज्ञान प्रविधि र स्वास्थ्य सम्बन्धी जानकारी..!! ▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓
➡ आइस्टाइनले भौतिकशास्त्र तर्फको नोवल पुरस्कार सन १९२१ म प्राप्त गरे
➡ सूर्यमा ७ रंग हुन्छन भन्नेकुरा इन्द्रेणी र वर्णपटबाट प्रस्ट पार्ने बैज्ञानिक न्यूटन हुन
➡सर्वप्रथम सूर्य र चन्द्रमाको व्यास नाप्ने तरिका पत्ता लगाउने वैज्ञानिक आर्किमिडिज हुन
➡ चन्द्रमाको आफ्नै प्रकाश हुदैन भनी ग्यालिलियो ले पत्ता लगाएका थिए
➡ अपूर्ण चापको सिद्धान्त जोन डाल्टनको हो
➡ चाल्र्स डार्विनले ग्याला पागोस टापुमा वसी जीवहरुको अध्ययन गरेका थिए
➡ वैज्ञानिकका पनि वैज्ञानिक भनेर थोमस एल्वा एडिसनलाइ चिनिन्छ
➡ म्याडम क्यूरीको जन्म सन १८३७ मा पोल्याण्डमा भएको थियो उनले सन १९११ मा रसायन शास्त्रको नोवल पुरस्कार जितेकि थिइन ➡ क्लोरीन माइकल फाराडेले पत्ता लगाएका हुन
➡ वायुमण्डलमा सबैभन्दा कम पाइने तत्व राडन हो
➡ हामिले खाने नुनको रसाएनिक नाम सोडियम क्लोराइड हो
➡ व्लड ग्रुप ए,वी,एवी,र ओ गरी चार प्रकारका हुन्छन
➡ सूर्यमूखि फूल अक्सिन को कारणले गर्दा सूर्यतिर फर्केर फुल्छ
➡ अश्रुग्यासमा क्लोरोपिक्रिन रसायन हुुन्छ
➡ १ हर्स पावर मा ७४६ वाट हुन्छ
➡ चिकित्साशस्त्रका पिता भनेर हिपोक्राईटिस लाइ चिनिन्छ
➡ स्टिम इन्जीनका आविश्कारक जेम्सवाट हुन
➡ समुन्द्रको गहिराइ नाप्ने यन्त्रलाइ फाथोमिटर भनिन्छ
➡ नेपालमा सर्वप्रथम टेलिफोनको शुरुवात वि.स १९७० वाट भएको हो
➡ नेपालमा जिरो इनर्जी हाउस पुल्चोक ललितपुरमा रहेको छ
➡ नेपालमा गोवर ग्यास प्लान्टका लागि जर्मनी ले अनुदान सहयोग उपलव्ध गराउदै आएको छ
➡ कसैको हातमा छ ओटा औला हुनु नवजात शिशुमा हात नहुनु उत्परिवर्तनको कारणले हो
➡ शरीरका आंग प्रयोगमा नल्याएमा लोप हुदै र परिर्वन हुदै जान्छन भन्ने सिद्धान्त लेमार्क को हो
➡ दादुरा मिजल्स भाइरसको कारणले लाग्दछ
➡ पानीमा घुल्ने र धेरै तातोमा नष्ट हुने भिटामिन सी हो
➡फुकेनास रोग प्रोटिनको कमिले लाग्ने गर्दछ
➡ ब्ल्याक बक्स हवाइजहाजको उडानको तथ्याङ्रक र आवाजलाइ ग्रहण गर्ने यन्त्र हो
➡ नेपालको पहिलो टेष्टट्युव बेबी ओममणी तामाङको जन्म २०६१ फागुन २० मा भएको हो
➡भिटामिन ए को रसाएनिक नाम रेटिनोल हो भने भिटामिन सी को रसाएनिक नाम एस्कर्विक एसिड हो
➡ ध्वनीको तिव्रतालाइ डेसिवलमा नापिन्छ
➡ अन्तरीक्षमा बसाइने प्रस्तावित शहरको नाम ओल्गा हो
➡ टुकिमारा घरेलु सौर्य विद्युत प्रणालीसंग सम्बन्धीत छ
➡ इवोला भाइरसले कलेजोमा सबैभन्दा बढी असर गर्दछ
➡ नेपाल रेडक्रस सोसाइटीको स्थापना वि.स २०२० सालमा भएको हो
➡ फ्रिजमा एमोनिया ग्यास हुन्छ
➡ टेलिभीजनको आविश्कार जे.एल.वेर्यडले गरेका हुन
९ .पारिस्थतिक पद्धति र वातावरण..!! ▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓
➡ सर्वप्रथम ईकोलजी शव्दको प्रयोग अनेष्ट ह्याकेलले गरे भने इको सिस्टमको प्रयोग ए.जी टान्स्लीले गरेका हुन
➡ माटोमा रहेको नाइट्रोजन नाश हुने प्रक्रियालाइ सेडिमेन्टेसन भनिन्छ
➡ सन १९८७ मा प्रस्तुत ब्रुटल्याड आयोगको प्रतिवेदनको शिर्षकको नाम हाम्रो साझा भविष्य रहेको थियो
➡ एजेण्डा २१ मा १२० बटा कार्ययोजना समेटिएका थिए
➡ विश्व संरक्षण संघको स्थापना सन १९४८ मा भएको हो
➡ नेट नेपाल भनेको नेपालको दिगो विकास सम्बन्धमा सूचना प्रवाह गर्ने उद्धेश्यले इसिमोडले इन्टरनेट मार्फत सञ्चालन गरेको कार्यक्रम हो
➡ दिगो विकाश को अवधारणालाइ नेपालले आठौ योजना देखि लागू गरिएको छ
➡ नेपालमा कवुलिएती वनको अवधारणा २०४९/५० बाट आएको हो ➡ नेपालमा सबैभन्दा बढी घासेमैदान हिमाली क्षेत्रमा रहेको छ
➡ सदर चिडियाखानाको स्थापन वि.स १९९८ मा भएको हो
➡ सन २०२२ सम्ममा नेपालमा वयस्क वाघको संख्या २५० पु¥याउने लक्ष्य छ
➡ विश्वमा नपाइने ८ प्रकारका पुतली नेपालमा पाइन्छन
➡ छाडा गाइ थुन्ने घरलाइ काञ्जी हाउस भनिन्छ
➡नेपालमा सबैभन्दा वढी हाब्रे पाइने जिल्ला ताप्लेजुङ हो
➡ पार्क एण्ड पिपुल प्रोजेक्ट कार्यक्रम आरक्ष नजिकका मानिसलाइ जंगली जीवजन्तुवाट हुनसक्ने हानी कम गर्नु संग सम्वन्धीत रहेको छ ➡विश्वको सबैभन्दा गहिरो उपत्यका अरुण उपत्यका मकालु बरुण राष्टिय निकुञ्जमा पर्दछ
➡वातावरण विदका अनुसार वातावरणीय सन्तुलन कायम राख्न कम्तीमा ४३ प्रतिशत भूमि वनजंगलले ढाकेको हुनु पर्दछ
➡जलवायू परिवर्तन सम्बन्धी ग्रेजुएट सम्मेलन २०६७ मा काठमाण्डौ मा सम्पन्न भयो
➡ अम्ल वर्षा भएको भनि पत्ता लगाउने वैज्ञानिक रर्वट राङ्गस स्मिथ हुन
➡ कोप २२ सम्मेलन मोरकko
;;copied from govind giri

0 Comments