Random Posts

header ads

बिभिन्न लडाइँमा बीरगती प्राप्त गर्ने योद्धा

महत्त्वपूर्ण जानकारीको लागि हाम्रो युटुब च्यानल Narayan aryal सस्क्राइब गर्न नभुल्नुहोला ।
कस्ले कहाँ बिरगती प्राप्त गरे ???
१. पर्शुराम थापा <<< समनपुरको लडाइँमा 
२. भास्कर राणा << दिगर्चाको लडाइँमा 
३. जयकृष्ण कुवँर <<< तिमालको लडाइँमा 
४. भक्ती थापा <<< देउथलको लडाइँमा 
५. हस्ती दल शाह <<< कुमाउँको लडाइँमा 
६. सेनापती शिवराम सिंह बस्नेत <<< छालिङ्को लडाइँमा 
७. केहरसिंह बस्नेत <<< सतहुँको लडाइँमा 
८. काजी कालू पाँडे <<<< किर्तिपुरको लडाइँमा 
९. काजी तुलाराम पाण्डे <<< कान्तिपुरको लडाइँमा 
१०:.काजी नयनसिहं थापा << अल्मोडाको लडाइँमा 
© आशुतोष नारायण अर्याल क्षितिज 

Post a Comment

0 Comments