Random Posts

header ads

नेपाल र नाउरु बीच कुटनीतिक सम्बन्ध स्थापना

  •  सन् २०२३ मे ४ मा नेपालले नाउरु देशसँग कुटनीतिक सम्बन्ध स्थापना गरेको
  • कुटनीतिक सम्बन्ध कायम भएका हालसम्म देश संख्या १७९ पुगेका
  • संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसंघका लागि नाउरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डिएइले सम्झौतामा हस्ताक्षर गरेका ।

                                                                                                            तस्वीर स्रोतः विकिपिडिया

नाउरु देशको परिचय

  • नाउरुलाई, आधिकारिक हिसाब ले नाउरु गणराज्य भनि चिनिन्छ,  दक्षिण प्रशांत महासागरमा स्थित एक टापु राष्ट्र हो।

  • सन् १९६८ मा यसले स्वतन्त्र मूलुकको मान्यता पाएको हो ।
  • यसको क्षेत्रफल २१ वर्गकिलोमिटर रहेको छ ।
  • दुनियाको यस्तो गणतान्त्रिक देश जसको राजधानी छैन ।नाउरु लाई चौध प्रशासनिक जिल्ला रआठ निर्वाचन क्षेत्रमा विभाजित गरिएको छ ।
  • यो प्रशान्त महासागरको नजिक र अष्ट्रेलियको उत्तर पूर्वमा पर्दछ ।

Post a Comment

0 Comments